छुटाउनै नहुने आजका मुख्य खबरहरु काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले तेजाब तथा यौन हिंसासहित पाँचवटा अध्यादेश जारी गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकालाई अन्तराष्ट्रिय व्यापारको हब बनाइने बताएका छन्। निर्वाचन आयोगले दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ। स्थानीय निर्वाचनका लागि माओवादी केन्द्रले अपिल जारी गरेको छ। शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने भएको छ। एएफसी कपमा मछिन्द्र श्रीलंकाको ब्लुस्टारसँग २–१ गोलअन्तरले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्