छुटाउनै नहुने आजका मुख्य खबरहरु काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले ऐतिहासिक सम्पदा काष्ठमण्डपको लोकार्पण गरेकी छन्। एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन केटाकेटीको दुईदिनको खेल भएको टिप्पणी गरेका छन्। सत्तारुढ गठबन्धनले चितवनका ७ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेका छन्। स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छपाइ सुरु भएको छ। ३३ जना कोरोना संक्रमित थपिँदा ८९ जना भए निको भएकाछन्। नेप्से परिसूचक १४.८८ अङ्कले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्