छुटाउनै नहुने आजका मुख्य खबरहरु काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले भ्यूटावरहरु सभ्यता र विकासको केन्द्र भएको दाबी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने ठोकुवा गरेकाछन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्। भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने चितवन कांग्रेसले घोषणा गरेको छ। नेप्से ३०.८९ अंकले घटेको छ। नेपाल र पपुवा न्युगिनी फाइनलमा भिड्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्