छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। एमाले फुट्यो भनिए पनि झन् ठूलो भएको अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादीले जितेका स्थानीय तहमा मात्रै राम्रो काम भएको अध्यक्ष प्रचण्डले दाबी गरेका छन्। प्रदेश १ मा सत्तारुढ गठबन्धनले वडा तहसम्म कार्यदल बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्