छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चुनावकै मुखमा तीनदिने औपचारिक भम्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले काँग्रेसले देशभक्तको टाउको कटाएको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीले चुनाव जिते देश दुर्घटनामा जाने ठोकुवा गरेका छन्।भारतले इन्धनको नयाँ मूल्यसुची पठाएको छ। २२ जना कोरोना संक्रमित थपिएका छन्। अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्