छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। स्थानीय तह निर्वाचनमा गठबन्धनको तालमेल हुने भकएको छ। माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको माओवादीका अध्यक्ष प्रचण्डले दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमाम मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्न निर्वाचन आयोगले निर्णय गरेको छ। आइतबारदेखि सार्वजनिक यातायातको भाडा १४ प्रतिशतसम्म बढ्ने भएको छ। त्रिदेशिय टी–२० सिरिजमा पपुवा न्यूगिनीलाई नेपालले ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्