छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। डेढअर्ब घोटालामा संलग्न रहेको आरोप लगाउँदै एमालेले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ। एमाले अध्यक्ष केपी ओलीले कुनै दुविधाबिना निर्वाचनमा होमिन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। सरकारले दीर्घरोगीलाई मासिक ५ हजार उपलब्ध गराउने भएको छ। निर्वाचन आयोगले दलहरूलाई १७ बुँदे निर्देशनजारी गरेको छ। कतार विश्वकप फुटबलको अफिसियल बल सार्वजनिक भएको छ। नेपालद्वारा मलेशिया ६ विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्