छुटाउनै नहुने आजका मुख्य खबरहरु काठमाडौं। काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारका विकास निर्माणले विरोधीहरूमा छटपटाहट शुरु भएको आरोप लगाएका छन्। आयल निगमले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। त्रिवि सेवा आयोगका प्राध्यापकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्