छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले गबन्धन टुटाउन अनेक चलखेल भइरहेको आरोप लगाएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना सकिएको ठोकुवा गरेका छन्। एमालेलाई साइजमा राख्न गठबन्धन आवश्यक रहेको काँग्रेस नेता रामचन्द्र पौडेलले दाबी गरेका छन्। ३१९ जना कोरोना संक्रमणमुक्त हुँदा २१ संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्