छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण पुरागरी स्वदेश फर्किएका छन्। स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहने भएका छन्। एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाएका छन्। सरकारमा सहभागिताबारे निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीले बैठक बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्