छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। एमाले अध्यक्ष केपी ओलीले सबै दलले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन्। सम्पूर्ण नेपालीको सपना पूरागर्न माओवादीले चुनाव जित्नैपर्ने प्रचण्डले बताएका छन्। थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनले दाबी गरेको छ। नेपाल विरुद्धको क्रिकेट सिरिज पीएनजीले क्लिन स्वीप गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्