छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए। निर्वाचन आयोगले आइतबार मतदाता नामावालीको अन्तिम सूची प्रकाशन गर्ने बताएको छ। एकीकृत समाजवादीका अध्यक्षले माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली दक्षिणपन्थी भएरको र राप्रपासँग तालमेल गर्न खोजेको आरोप लगाएका छन्। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्