छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बचाउनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल भइरहेको बताएका छन्। स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले कार्यदल बनाएको छ। कांग्रेस, एमाले र माओवादीले चुनाव जितेमा देश नबने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पणी गरेका छन्। तनहूँ जिल्ला अदालतल पल शाहलाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्