छुटाउनै नहुने आजका मुख्य ११ खबर प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले हिमाली देशहरूमा ठूलो आर्थिकमार परेको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले चुनाव जित्ने १८ आधारहरु पार्टी बैठकमा पेश गरेका छन्। सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नेपाले विश्वको १० औं प्रदूषित मुलुकमा परेको छ। ३८ कोरोना संक्रमण थपिँदा २६९ जना निको भएका छन्। नेप्से २०.३४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्