छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोेच्च अदालतल जनप्रतिनिधिले उम्मेदवार बन्नुअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारले आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ। ४४ जना कोरोना संक्रमित थपिएका छन्। नेप्से परिसूचक १६.०४ अंकले बढेको छ। नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्