छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले स्थानीय, प्रदेश र केन्द्रमा एमालेको सरकार बन्ने दाबी गरेका छन्। स्थानीय तहमा पुनः उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आचारसंहिताबारे निर्वाचन आयोगले सातै प्रदेशमा अन्तक्र्रिया गर्ने भएको छ। स्थानीय निर्वाचनका उम्मेदवार छान्न एमालेले ६ वटा मापदण्ड बनाएको छ। ४५ जना कोरोना संक्रमण थपिएका छन्। नेप्से परिसूचक १७.९९ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्