छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेद अन्त्य हुनुपर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले स्थानीय चुनावमा एउटै कुचोले पाँचदललाई बढार्ने चेतावनी दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले पार्टी सुध्रन्छन् कि भनेर पार्टी एकता गरेपनि केपी ओलीलाई रुपान्तरण गर्न नसकिएको टिप्पणी गरेका छन्। नेप्से परिसूचक १४.६७ अंकले घटेको छ। थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्