छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई चुनावमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०६४ सालको जस्तै नतिजा ल्याउनेगरी निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गलत व्यक्तिको नेतृत्वले गर्दा एमाले विध्वंशकारी पार्टी बनेको आरोप लगाएका छन्। नेपाल दक्षिण एसियाकै खुसी देश बनेको छ। गायक प्रकाश सपूतले ‘पिर’को भिडियोबाट ‘यौनकर्मी’को दृश्य हटाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्