छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नेगरी स्थानीयतह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। एमाले महासचिव शंकर पोखरेलले एमालेको बैसाखी टेकेर चुनाव जित्ने सपना कसैले नदेख्न चेतावनी दिएका छन्। एकीकृत समाजवादीले निर्वाचन लक्षित अभियान सुरु गरेको छ। विप्लव नेतृत्वको नेकपाले पनि स्थानीय निर्वाचनमा भाग लिने तयारी गरेको छ। कक्षा १२को परीक्षा जेठ १६ गतेदेखि हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्