छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज फागु पुर्णिमा अर्थात् रंगहरुको पर्व होली, उपत्यकासहित पहाडी जिल्लामा उल्लासपूर्वक मनाइयो छ।निर्वाचन आयोगले निर्वाचन सम्बन्धी आचार संहिता जारी गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनकारीबीच लडाइँ हुने दाबी गरेका छन्। एकीकृत समाजवादीले सातै प्रदेशमाअनुगमन टोली खटाउने भएको छ। विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिना बिलावस्काले जितेकी छन्। थप २७ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्