छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले ७० प्रतिशत स्थानीय तह जित्नेगरी चुनाव केन्द्रित हुन सांसदलाई निर्देशन दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको भर नपरी एक्लै जित्नेगरी चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्। साना दलहरुले पनि स्थानीय निर्वाचनमा आफ्नै चुनाव चिह्न पाउने भएका छन्। होलीमा उच्छृंखल गतिविधि रोक्न उपत्यकामा १३सय प्रहरी परिचालन हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्