छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारद्वारा संसद अधिवेशन अन्त्यकालागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी ओलीले महिलाको ३३ प्रतिशत हक एमालेको प्रस्तावमा पारित भएको दाबी गरेका छन्। कांग्रेसले चुनावका लागि टोल समिति सक्रिय बनाउने भएको छ। विवेकशील साझा प्रदेश सांसदससहित २६ केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ। नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेप्से परिसूचक १७.१५ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्