छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चारवर्षको काम मूल्यांकन गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै तागतमा चुनाव लड्ने पार्टीको नीति रहेको दाबी गरेका छन्। हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बिथोल्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चेतावनी दिएका छन्। क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। थप ५८ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्