छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका दाबी गरेका छन्। अर्थतन्त्र टाट पल्टिएर आर्थिक संकटकाल घोषणा गर्ने अवस्था आएको एमालेले ठहर गरेको छ। कांग्रेसले ७७ वटै जिल्लामा चुनावी अभियान शुरु गरेको छ। थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्