छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले संसद निकम्मा र भत्ता खाने थलो मात्रै बनाएको आरोप लगाएका छन्। माओवादीले आफ्नै तागतमा चुनाव जित्ने अध्यक्ष प्रचण्डले दावी गरेका छन्। गठबन्धनबीच चुनावी तालमेल भए एमाले धूलोपिठो हुने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ठोकुवा गरेका छन्। थप ७३ जना कोरोना संक्रमित थपिएका छन्। रुस–युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्