छुटाउनै नहुने आजका मुख्य ११ खबर कठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरमा भाग लिन निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।सर्वोच्च अदालतमा गोरु व्याएको टिप्पणी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जाली फटाहाहरुको राजनीतिले देश बिग्रिएको आरोप लगाएका छन्। एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेले आपत्ति जनाएको छ। थप ७७ जना कोरोना संक्रमित थपिएका छन्। कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्दा दायरभएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्