छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। तीनै तहको निर्वाचनमा गठबन्धन बीच चुनावी तालमेल हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। भ्रष्टचार रोक्न राप्रपाले उम्मेदवारलाई मन्दिरमा कसम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषण गरेका छन्। पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४२९ पुग्यो। सेयर बजार परिसूचक ५२ दशमलव ३१ अंकले बढ्यो बढ्दा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्