छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। एमसीसीबारकोे भ्रम चिर्न काँग्रेसले घरदैलो अभियान चलाउने भएको छ। एमाले अध्यक्ष केपी ओलीले कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजेको आरोप लगाएका छन्। नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ। एकदिने युद्धविरामका लागि रुस र युक्रेन सहमत भएका छन्। थ्रीस्टारलाई पराजित गर्दै संकटा झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्