छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरेर मनाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले हरियो मतपत्र बनाउने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्। कांग्रेसले फागुन २९ गतेदेखि चुनाव लक्षित अभियान शुरु गर्ने भएको छ। थप १९४ कोरोना संक्रमित थपिएका छन्। तेलमा प्रतिबन्ध लगाए यूरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले चेतावनी दिएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्