छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। मंगलवार एकैदिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न प्रशासनले रोक लगाएको छ। कोरोनाका कारण पनौतीमा १२ वर्षमा लाग्ने मकर मेला स्थगित भएको छ। पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन्। भारतलाई नेपालमाथिको बलमिचाइँ रोक्न नेकपा एमालेले चेतावनी दिएको छ। नेप्से परिसूचक ४९.१९ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्