छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सोमबार थप १४४६ जना कोरोना संक्रमित थपिए। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन गृह मन्त्रालयले निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेे निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावमा जान डराएकोे आरोप लगाएका छन्। फेरि लकडाउन भए नेपालको अर्थतन्त्रले नथेग्ने अर्थमन्त्री जनार्दन शर्माले दावी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्