छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गर्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। ३४ जिल्लामा एमालेको नेतृत्व चयन भएका छन्। थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ। नेप्से परिसुचक ७३ अंकले बढेको छ। पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्