छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच बालकोटमा भेटवार्ता भएको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। ४७६ दिनपछि नेपाली रेलको इनर्वादेखि कुर्थासम्म सफल परीक्षण गरिएको छ। थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले माघदेखि ‘बुस्टर डोज’ दिने भएको छ। मनाङले च्यासललाई ५–० गोलअन्तरले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्