छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शुक्रवार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। ओमिक्रोन भेरिएन्ट फैलिएपछि प्रधानमन्त्रीले सीसीएमसीको बैठक बोलाएर छलफल गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न निर्देशन दिएका छन्। एमाले तुइन काटेर खोलामा हाल्दा बोल्न नसक्ने निम्छरो पार्टी नभएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द गरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्