छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पुस २५ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रद्द भएको छ। काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इगो र आवेगमा संसदलाई बन्धक नबनाउन र विवेकले निर्णय लिन केपी ओलीलाई आग्रह गरेका छन्। उखु किसानहरुले सरकारले तोकेको मुल्यमा उखु बेच्दा घाटा भन्दै असन्तुष्टि जनाएका छन्। सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट हुनेभएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्