छुटाउनै नहुने आजका आजको ११ खबर काठमाडौं। मन्त्रीहरू साथमै राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवसँग छलफल गर्दै तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वजले आर्जन गरेको ज्ञानलाई विस्तार गर्नुपर्ने बताएका छन्। काँग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिने बताएका छन्। कांग्रेसको १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने भएको छ। नेप्से परिसूचक ३०.७५ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्