छुटाउनै नहुने आजका आजको ११ खबर काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि १९ पदमा ४३ जनाको उम्मेदवारी परेको छ। पुष २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। नेपाली भूमिलाई गाभेर भारतले नक्सा जारी गरेकोप्रति क्रान्तिकारी माओवादीले आपत्ति जनाएकोछ। दलहरूले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। नेप्से परिसूचक ६३ अंकले बढेको छ। शोभाकान्त ढकालविरुद्ध राजस्व छलिको मुद्दा दयार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्