छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन्। सत्ता गठबन्धनमा राष्ट्रियसभाका १९ सिटमा भागबण्डा भएको छ। एमालेले राष्ट्रियसभाका १९ उम्मेदवारको टुङ्गो लगाएको छ। निलम्बित सांसद रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन्। २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ३२.०५ अंकले बढेको छ। ला लिगामा बार्सिलोनाले मालोर्कालाई १–० गोलअन्तरले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्