छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आठदिनदेखि जारी माओवादी केन्द्रको आठौं महाधिवेशन २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दे सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार ढालेर समाजवाद नआउने टिप्पणी गरेका छन्। धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबीचको झडपमा गोली चल्दा प्रहरीसहित आधा दर्जन बढी घाइते भएका छन्। पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र ८ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्