छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रको विधान परिमार्जनसहित अनुमोदन भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको माओवादीको सत्ता यात्राप्रति कटाक्ष गर्दै अलिकति इज्जत छोडेपछि जहिल्यै सरकारमा पुगिने टिप्पणी गरेका छन्। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन्। माओवादी महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५२ निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्