छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच मेलमिलाप आवश्यक रहेकोे बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दलालजस्तै भएको दावी टिप्पणी गर्दै विद्यार्थीलाई जवर्जस्ती विदेशिन बाध्य पारेको आरोप लगाएका छन्। माओवादी बन्दसत्रबाट अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्