छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति संवद्र्धनमा सहयोग गर्ने बताएका छन्। माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्षकोे राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको बताएका छन्। कांग्रेसले नवनिर्वाचित केन्द्रीय सदस्यहरुको वरीयता सार्वजनिक गरेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ। थप २४१ जना कोरोना संक्रमित थपिएकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्