छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ। अध्यक्ष प्रचण्डले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्ने बताएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्ने बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रले भारतका ६ शर्त नमान्दा राजतन्त्र हटेको बताएका छन्। तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्