छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रको महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेको छ। अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेता राम कार्कीले फरक मत दर्ता गराएका छन्। एकीकृत समाजवादी र नेकपा जनवादी बीच पार्टी एकता भएको छ। प्रहरी भ्यानको ठक्करबाट स्थानीयको मृत्यु पछि सर्लाहीको ईश्वरपुर तनावग्रस्त भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से २.६६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्