छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रको महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङद्वारा विधान मस्यौदा पेश गरेका छन्। बन्दसत्रमा पेश दस्तावेजमाथि छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरुले विकृति र विसंगति बढाएको आरोप लगाएका छन्। नेप्से परिसूचक ६९.७७ अंकले घटेको छ। पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्