छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। आफू सबैको सभापति भएकाले निष्पक्ष काम गर्ने शेरबहादुर देउवाले प्रतिबद्धता जनाएका छन्। चुनावसम्मै संसद अवरोध गरिरहने केपी शर्मा ओलीले चेतावनी दिएका छन्। जनयुद्धदेखि खुला राजनीतिसम्मको त्रुटिबारे पहिलोे आत्मसमीक्षा आफैबाट शुरुगर्ने प्रचण्डले बताएका छन्। थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो साता नेप्से परिसूचक १४३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्