छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते तीनदिने भारत भ्रमणमा जाने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष संविधान परिमार्जनका लागि सडक आन्दोलन गर्ने उद्घोष गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गहिराइ बुझेर मात्रै एमसीसी लागू गर्नुपर्ने बताएका छन्। माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता भ्रएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्