छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमसीसीको कारण सरकारको गठबन्धन नटुट्ने माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन्। नेपाललाई अप्ठ्यारो पार्ने प्रावधान सुधारर्नु पर्नेमा उनको जोड छ। भुकम्प प्रभावित संरचनाको पुननिर्माणमा बजेटको अभाव हुन नदिनेमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका छन्। त्रिभुवनको विश्वविद्यालयले शिक्षक–कर्मचारीले राजनीतिक दलका निर्वाचनमा भाग लिए कारबाहि गर्ने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्