छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले वैशाख २० गते स्थानीय तहको चुनाव गर्ने तयारी गरेको छ। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। कांग्रेसको प्रदेश २ को अधिवेशनमा दुई समूहबीच झडप भएको छ। माओवादी केन्द्र प्रदेश १ मा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा विज्ञापन खुलाएको छ। नेप्से परिसूचक ९२.१६ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्