छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले नाराबाजीकै बीच प्रतिनिधि सभाको बैठकबाट दुई अध्यादेश स्वीकृत भएको छ। जहाँ एमालेले पाइला टेक्यो, त्यहीँबाट विकास सुरुहुने अध्यक्ष केपी ओलीले बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएपछि गठबन्धन बनाउनुपरेको बताएका छन्। विवेकशील साझाका संयोजक मिलन पाण्डे पार्टीबाट निष्कासित भएका छन्। थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ५६.७३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्